October 9, 2019

अब इन्स्टाग्राममा नयाँ विशेषता, प्रयोगकर्ताको सहजताका लागि ‘डार्क मोड’

Image result for instagram dark mode

काठमाडौं – इन्स्टाग्राम प्रयोगकर्ताको लागी कम्पनीले नयाँ विशेषता थप गरेको छ

। प्रयोगकर्ताको सहजताका लागि कम्पनीले अध्याँरो अवस्था (डार्क मोड) शुरू गरेको हो ।

यसअघि अन्य विभिन्न एप्लीकेसनहरूमा यो विशेषता आइसकेको छ । कम्पनीका अनुसार, यस विषेशताको एन्ड्रोइड तथा आइओएसमा प्रयोग गर्न सकिनेछ । 

यस बाहेक कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ । 

कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् । 

कम्पनीले एक अर्के सेक्युरीटी फीचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ । 
एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।