भाद्र२८, काठमाडाैं । देशमा भएका परिवर्तन र गणतन्त्रका विरुद्ध धावा बोलेको भन्दै अनेरास्ववियू संयोजक ऐन महरले ज्ञानेन्द्र शाहीलाई छाैडाको संज्ञा दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै अनेरास्ववियूका संयोजक महर यस्तो जनाएका हुन् ।
विद्यार्थीको एकता प्रक्रियामा केहि समस्या देखिएको स्विकार गर्दै उनले भने, हाम्रो एकतामा केहि समस्या देखा परेका छन् । बैठक अन्तिम समयमा आएर स्थगित हुन पुगेको छ । विद्यार्थीको जस्तो युवामा नहोस सुभकामना छ । उनले भने ।
यस्तै संयोजक महरले ज्ञानेन्द्र शाही जस्ता छाैडालाई तह लगाउनुपर्ने बेला आएको भन्दै आक्रोस समेत व्यक्त गरे ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।