
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले चिहानमा आराधना गरेर दाबी गरेका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले भने, ‘‘अब मरेको राजतन्त्रले फणा उठाउन सक्दैन ।’’ नेपाली जनताले लडेर ल्याएको लोकतन्त्र बचाउने जिम्मेवारी सबैको भएको बताउँदै पछाडि फर्किन नसकिने बताए ।
सर्वदलीय वैठक राजतन्त्र फर्किन सक्ने भन्दै बोलाइएको नभएको बताउँदै मन्त्री बास्कोटाले भने, ‘‘कुन देशको राजा, लावण्य देशको ? राजतन्त्र एकादेशको कथा भैसक्यो । अब इतिहासमा पढ्नेछन्, बाइसे–चौबीसे राजादेखि अन्तसम्मको कुरा ।’’ जनताले प्रगति, परिवर्तन र शान्ति चाहेको बताउँदै भूपू मायालुले चाहँदैमा राजतन्त्र नफर्किने ठोकुवा मन्त्री बास्कोटाले गरे । उनले धमिलो पानीमा माछा मार्ने दिन सकिएको बताए ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित