साउन ५, काठमाडौं : मकवानपुरको मनहरी क्षेत्रमा प्रहरीले गोली हानेर गाँजा तस्करलाई पक्राउ गरेको छ ।
गएराति गाँजा तस्करीमा संलग्न कुमार स्याङतानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट एउटा पेस्तोल, पाँच राउण्ड गोली र ३५ किलो गाँजा बरामद गरेको छ ।
प्रहरीमामाथि गाँजा तस्कर समूहले गोली प्रहार गर्दा जवाफी फायरिङ गर्नुपरेको प्रहरीको दाबी छ । तस्करको गोली लागी नेपाल प्रहरीका असई नवीनविक्रम थापा घाइते भएका छन् ।
आज दिउँसो पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने प्रहरीले जनाएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।