June 4, 2019

नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका विषय

Image result for नेकपा सचिवालय बैठक

जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसििरहेकोो छ । दुई अध्यक्षबीच छलफल गर्नुपर्ने भन्दै सोमबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।बैठकअघि तीन शीर्ष नेताबीच बालुटारमा छलफल भएको छ । आज बोलाइएको सचिवालय बैठकको एजेण्डा तय गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालबीच छलफल भएको हो ।

बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

यसअघि अध्यक्ष प्रचण्डले प्रम ओली भारत भ्रमणमा रहँदा १५ महिनापछि आफू प्रधानमन्त्री हुने दाबी गरेका थिए । यसमा प्रम ओलीको चित्त दुखाएपछि प्रचण्डले आफ्नो अभिव्यक्ति फेर्दै ५ वर्ष ओलीजीले सरकार चलाउनु हुन्छ भन्ने धारणा विभिन्न कार्यक्रमहरुमा सार्वजनिक गरेका थिए ।

दुई नेताबीच यसबारे समेत छलफल हुने र कार्य बिभाजन टुंग्याउने र पोलिटव्यूरो गठन गर्ने वा नगर्ने बारेमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।