५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गदै राष्ट्र बैंक

१ बैशाख,काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि गर्न लागेको छ ।  केन्द्रीय बैंकले सोमबार २ भिन्न किसिमका ५ अर्ब २५ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरीको बोलकबुल सोमबार दिउँसो ३ बजेसम्म रहने छ । 

९१ दिनका लागि जारी हुन लागेको ३ अर्बको बिल २०७६ असार ३१ गते परिपक्क हुनेछ । त्यसैगरी १ सय ८२ दिनको लागि जारी हुन लागेको  २ अर्ब २५ करोडको बिल २०७६  असोज २८ गते परिपक्क हुनेछ । 

यसअघि २०७५ चैत २५ गते भएको एक अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ६ अर्ब ५ करोड, १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिल बोलकबोलमा ७ अर्ब २५ करोड र ६ अबै बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलकबोलमा १ खर्ब ६१ अर्ब बराबरको बिड परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा