प्रधानमन्त्री ओलीद्वारा भोलि राष्ट्रका नाममा सम्बोधन, आज बालुवाटारमा रात्रिभोज

काठमाडौँ चैत ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।

नयाँ बर्षकै उपलक्ष्यमा आज प्रम ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन्।

स्रोतका भनाईमा, सो रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।