निर्मला प्रकरणबारे महानिरीक्षक खनालः हतारमा नतिजा खोज्दा गलत अभ्यास

 

पुस ९, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला बलात्कार तथा हत्या प्रकरणमा दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरिक्षक खनालले निमर्लाका अपराधी जोसुकै भएपनि उन्मुक्ति नदिने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै खनालले अनुसन्धानमा प्रहरी चुकेको स्वीकारे । ‘अनुसन्धानमा प्रहरीको कमजोरी भएकै हो । हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं’, उनले भने ।

उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने प्रतिबद्धता जनाउँदै भने, ‘प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन गरिरहेको छ । इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेका छौँ ।’

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले आफूसँग भएको विज्ञताको उच्चतम सदुपयोग गरिरहेको महानिरीक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा