August 24, 2018

रक्षा बन्धनको यस्तो छ शुभ साइत !

हरेक वर्ष हिन्दु परम्पराअनुसार श्रावण शुक्लपक्ष पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइने गरिन्छ । यसैदिन तागाधारीहरुले जनै फेर्ने तथा विशेष मन्त्रोचरण गरिएको डेरो बाँध्ने गरिन्छ । ज्योतिषाचार्यको अनुसार यस वर्ष रक्षाबन्धनको दिन अन्य वर्ष भन्दा विशेष रहेको जनाएका छन् । भद्रकालमा रक्षाबन्धन लगाउन नहुने ज्योतिषीहरु बताउँछन् । यो वर्ष रक्षा बन्धनका लागि बिहानदेखि बेलुका सम्म प्रशस्त समय रहेको छ ।

तर, राहु काल पनि परेकाले सचेत रहनु पर्ने बताइएको छ । आउँदो आइतबार परेको जनैपूर्णिमाको दिन अपरान्ह ४ः४५ देखि ६ः१५ बजे सम्म राहुकाल रहने भएकाले रक्षा बन्धन लगाउन नहुने भएको हो ।रक्षा बन्धनकै दिन दिदी बहिनीहरुले दाजुभाइलाई राखी बाँधिदिने चलन पनि रहेको छ ।

यस वर्ष दिदी बहिनीले आफ्नो दाजु भाइलाई ११ घण्टासम्म राखी बाध्न सक्नेछन् । आफ्नो दिदी बहिनीले दाजुभाइलाई दीर्घायूको कामना गर्दै राखी बाध्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा