
काठमाडौँ, साउन २१ । आज (सोमबार) दिउँसो र राति देशैभर मध्यम वर्षाको सम्भावना रहेको हुँदा देशभरका नदीहरुको बहाव बढ्ने भएकोले बाढी पूर्वानुमान शाखाले सतर्क रहन अनुरोध गरेको छ ।
देशैभर मध्यम बर्षाको सम्भावना छ र आज प्राय नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानूमान शाखाले अनुमान गरेको छ ।
कन्काई, कमला, बागमती लगायतमा बहाब आज दिउँसो सम्म सतर्कता आसपास हुने सम्भावना छ । दाङ, बांके, बर्दिया, कैलाली, सुर्खत, झापा, मोरङ, सुनशरी, सिन्धुली जिल्लामा सतर्क रहौं, पूर्वानुमान शाखाले भनेको छ ।
बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको अनुमान छ ।
काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेका कारण होचो क्षेत्रमा डुबान हुने सम्भावना भएकोले सतर्क रहन बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बागमती तराइको क्षेत्रमा दिउसो २ बजे तिर सतर्कता तह नजिक पुग्न सक्ने अनुमान छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा