नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकतापछि पार्टीको पहिलो संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । त्यसअघि दुवै पार्टीका अन्तिम बैठक बसेको थियो । संयुक्त बैठककाे अध्यक्षता केपी अाेली र पुष्पकमल दाहालले संयुक्त रूपमा गरेका छन् ।
संयुक्त बैठकपछि आज नै दुवै पार्टी विघटन गरेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेछ । पार्टी दर्ता गर्नका लागि अोली र दाहाल नै जाने भएका छन् ।
पार्टी दर्ता भएपछि आजै पत्रकार सम्मेन गरेर घोषणा गरिनेछ । नयाँ पार्टी बनेपछि साविकका एमाले र माअाेवादीकाे चल अचल सम्पत्ति तथा दायित्व नेकपाकाे हुनेछ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र