March 8, 2018

धनी हुने मानिसको हस्तरेखा कस्तो ? तर बिज्ञानले यसाे भन्छ !

हस्तरेखा बिज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा बर्तमान थाह पाउन सकिन्छ । यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिसशास्त्रको दाबि छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्मपश्चात यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जिवन ब्यतित हुने गर्दछ । धनी हुने मानिसको हस्त रेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईहरुलाई दिन जाँदै छौँ ।

समुन्द्र शास्त्रको मान्यता अनुसार जुन मानिसको हातका औलामा जौ जस्तै कुनै चिन्ह भएमा ति ब्यक्तिहरु आफ्नो जिवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाईन्छ । यस्ता मानिसहरु भाग्यसाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनिति क्षेत्रमा प्रवेस गरेमा सफल राजनितिज्ञ हुने हस्त रेखा बिज्ञानले दाबि गरेको छ ।

हातका औलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धीमान हुने हस्तरेखा बिज्ञानको दाबि छ । यस्ता ब्यक्तिहरुको चार औलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्त पद प्राप्त गर्ने, त्यसैगरी ५ औलामा शंख भएमा बैदेशिक भ्रमण तथा बैदेशी रोजगारबाट निकै फाईदा पुग्ने, ६ वटा औलामा शंख चिन्ह भएमा भार्मीक आस्थावान ब्यक्ति हुने तथा धार्मीक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ । यसैगरी १० औलामा शंख हुने ब्यक्ति माहात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

हस्रेखामा महत्वका साथ हेरीने अर्को चक्र पनि हो । जुन मानिसको हातका दशवटै औलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चिज आफ्नो बनाउन सक्छन् । त्यसैगरी एउटा मात्र औलामा चक्र हुनेहरु बिदेवान तथा दुईचक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तिन औलामा चक्र हुने मानिसहरु निकै सुखि हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।

हातको अनामिका औलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगती गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभुज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा बिदेशमा रहने हस्तरेखा बिज्ञानको मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब