February 7, 2018

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसदहरु (सूचीसहित)

 

काठमाडौं माघ २४

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसद सामूहिक तस्विर खिचाउँदै।

प्रदेश तीनबाट राष्ट्रिय सभामा विजयी सांसद सामूहिक तस्विर खिचाउँदै।
 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश तीनबाट वाम गठबन्धन ६ र काँग्रेस दुई सिटमा विजयी भएका छन्।

विवेकशील साझाको समर्थनमा उम्मेदवार बनेका काँग्रेसको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी विजयी भएका छन्। यसैगरी राष्ट्रिय सभाका लागि अध्यक्षका रुपमा हेरिएका माओवादी नेता रामबहादुर थापा पनि विजयी भएका छन्।

हेर्नुहोस् विजयी हुनेहरुको सूचि:

बलराम बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माअवादी)
राधेश्याम अधिकारी (काँग्रेस)
पार्वती रावल (एमाले)
उदया शर्मा (एमाले) 
धनकुमारी खतिवडा (काँग्रेस)
सिंहबहादुर विक (एमाले)
रामचन्द्र राई (एमाले)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा