काठमाडौं । एशिया महादिपमा भ्रष्टाचार हुने देशहरुको पहिलो नम्बरमा भारत रहेको छ । एक सर्वेक्षण अनुसार भारतमा भ्रष्टाचार र घुसखोरीको दर ७९ प्रतिशत रहेको छ । विश्व चर्चित पत्रिका फोब्र्सद्वारा गरिएको सर्वेक्षणमा प्रमुख ५ देश मध्ये भारत पहिलो नम्बरमा रहेको देखिएको छ । फोब्र्सले यो सर्वेक्षण मार्च २०१७ मा गरेको थियो ।
भारतसँगै भियतनाम, पाकिस्तान, थाइल्याण्ड र म्यानमार पनि टप ५ एशियाली भ्रष्ट मुलुकमा दर्ज भएको छ ।
भारतमा स्कुल, अस्पता,ल, पुलिस, नागरिकता पत्र र जनउपयोगि सुविधाको क्षेत्रसँग जोडिएका लगभग आधा जनसंख्याले घुस दिएको बताएका छन् ।
६५ प्रतिशत घुषखोरी दर सहित भियतनाम दोस्रो स्थानमा छ त्यस्तै ४१ प्रतिशत घुसखोरी सहित थाइल्याण्ड तेस्रो स्थानमा रहेको छ । यता म्यानमारमा ४० प्रतिशत भ्रष्टाचार रहेको देखिएको छ भने पाकिस्तानमा पनि ४० प्रतिशतमै छ ।
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत