न्यूक्लियर मिसाइलको बटन मेरो टेबलमा छ – किम जोङ

 

 

काठमाडौं, पुस १७ ,  उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकाले आफ्नो देशविरुद्ध युद्ध घोषणा पनि गर्न नपाउने बताएका छन्।नयाँ वर्ष २०१८ को पहिलो दिन सोमबार टेलिभिजन सम्बोधन गर्दै उनले उत्तरको मिसाइलले अमेरिकाको सबै भागमा हान्न सकिने र अमेरिकाले युद्धको घोषणा पनि गर्न नपाउने बताएका हुन्।

‘अमेरिकाले दिने सम्पूर्ण आणविक त्रासको सामना गर्ने सबै उपाय हामीसँग छन्,’ उनले सम्बोधनमा भनेका छन्।उनले उत्तर कोरियासँगको आणविक हतियार तर्साउन मात्र नभई वास्तविकता भएको कुरा पनि ख्याल गर्न अमेरिकालाई भनेका छन्।उनले यो वर्ष अझै ठूलो मात्रामा आणविक अस्त्र बनाउन लाग्ने र कहीँबाट सुरक्षा खतरा हुनासाथ त्यसको प्रयोग गरिने बताएका छन्।उत्तर कोरिया शान्ति मन पराउने जिम्मेवार आणविक राष्ट्र भएको पनि सन्देशमा उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने