प्रचण्डकी नातिनी स्मिताले गाएको गित युएईमा सुटिङ ( हेर्नुस भिडियो )

 26102429_518452368528036_1200681318_o-1024x576

 

 

 

 

 

काठमाडौँ । युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क. प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक जन प्रिय नेता पुर्ब उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा (प्रभाकर)र पुर्ब उप प्रधानमन्त्री ,अर्थमन्त्री ,परराष्ट मन्त्री ,कृष्ण बहादुर महराको परिकल्पनालाई गाएक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन।

यूएई मा छायाङ्कन् गरिएको”नेपालको पानी जनताको लगानी “गितको उक्त भिडियो जन प्रगतिशिल मञ्च युएईमा प्रगतिशिल कलाकार संघ यूएईका कलाकारहरुको नृत्य रहेको छ। जसमा युवा सामाज सेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्मा, शम्भु वाईबाको रहेको छ ।

सो म्युजिक भिडियो नृत्य निर्देशक राजेश लामाले गरेका छ्न भने सम्पादन दिपक विष्टको रहेको छ ।ऑक्सीजन मीडियाबाट बजारमा आएको यो गीत नेपालको पानी मा जनताको लगानि, समृद्द देश निर्माण, पर्यटकका लागि गन्तब्य देश नेपाल रहेकाले बिकासमा फडको मार्ने सम्भब छ भन्ने यो गित मार्फत सन्देश दिइएको छ।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३