१५ अंकले घट्यो सेयर बजार

पौष ४,काठमाडौं : चुनावपछिको अधिकांश दिन सेयर बजार ओरालो लागेको छ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४.४९ अंकले ओरालो लागेर १ हजार ४९३.७६ अंकमा अडेको छ । बजारमा आएका सबै समूहको परिसूचक राताम्य बन्दा सेयर बजार ओरालो लागेको हो ।

275313406chart-4

१६६ कम्पनीको १४ लाख ५ हजार ९७१ कित्ता सेयर ५ हजार १९२ पटक किनबेच हुँदा ५९ करोड ९३ लाख ७६ हजार ३२१ रुपैयाँको कारोबार भएको छ । 

सबैभन्दा धेरै बिमा समूहको परिसूचक ५९.६७ अंकले घटेको छ । त्यस्तै अन्य समूह, होटेल, माइक्र्रो फाइनान्ससको क्रमशः ३६.४४,३२.९, २०.२३ अंकले घटेको छ ।

कारोबार भएकामध्ये सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर ७ करोड ९४ लाख ७० हजार २९० रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग