२०७४ मंसीर २५, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ का बामगठबन्धनका साझा उम्मेदवार गंगा बहादुर तामाङ विजयी भएका छन् । तामाङले ४३ हजार ६३१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । न्यसैगरी प्रदेश क्षेत्र नं १ कै प्रदेश सभा (क) का बामगठबन्धनका साझा उम्मेदवार रत्न ढकालले २५१०६ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजय भएका छन् भने क्षेत्र नं १ कै प्रदेश सभा (ख) का बामगठबन्धनका साझा उम्मेदवार चन्द्र लामाले २४४४७ मत प्राप्त गरी वीजयी भएका छन् ।
क्षेत्र नं २ काे मत गणाना जारी रहेता पनी प्रतिनिधिसभामा गाेकुल बास्काेटाले २५ हजारकाे मतान्तरले कांग्रेसका उम्मेदवार मधुलाइ लीड गरेका छन् । प्रदेशतरफका उम्मेदवारहरूमा लक्ष्मण लम्सालले २४४७७ मत ल्याइ सुन्दरमणाी अाचार्यलाइ पराजीत गरेका छन्र । पराजीत अाचार्यले २०२७० मत प्राप्त गरेका छन् । त्यसैगरी बसुन्धरा हुमगाइले कांग्रेसका कन्चन बादेलाइ ५ हजारभन्दा बढी मतले कंलीड गरेका समाचार प्राप्त भएकाे छ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।