December 11, 2017

नवलपरासी सुस्ता पूर्व–२ बाट एमालेका तिलबहादुर महत निर्वाचित

२०७४ मङ्सिर २५ सोमबार ०५:३०:००

काठमाडौं । नववलपरासी (सुस्ता पूर्व) क्षेत्र नं २ मा नेकपा एमालेका बैकल्पिक सदस्य तिलबहादुर महत क्षेत्री विजयी भएका छन् ।

अन्तिम समयसम्म नेपाली कांग्रेसका विष्णुकुमार कार्कीसँग कडा टक्करमा रहेका बाम गठबन्धनका साझा उमेदवार क्षेत्रीले अन्तिममा १ हजार ३३३ मत अन्तरले पराजित गरेका हुन् ।

एमाले बैकल्पिक केन्द्रीय सदस्य रहेका क्षेत्रीले ३९ हजार ५३ मत ल्याउँदा कांग्रेसका विष्णुकुमार कार्कीले ३७ हजार ७२० मत मात्रै ल्याउन सके ।

सुस्ता पूर्व क्षेत्र नं १ बाट कांग्रेस महामन्त्री शशांक कोइराला निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।