
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तर्फको मतगणनामा काठमाडौं–८ मा कांग्रेसले सुरूवाती अग्रता लिएको छ । कांग्रेसका उमेदवार नविन्द्रराज जोशीले २ हजार १९२ मत ल्याएका छन् भने प्रतिस्पर्धी एमालेका जीवनराम श्रेष्ठले २ हजार २१ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा विवेकशील साझाले ६ सय ५३ मत प्राप्त गरेको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।