मङ्सिर ८,काठमाडौं : राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बन्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा बनाउने निर्र्णय भएको हो ।
उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले ट्वीटरमार्फत बुढिगण्डकी आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरि निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय भएको जानकारी दिएका छन् ।
केही साता अघि मात्रै सरकारले चिनियाँ कम्पनी गेजुवा सिजिसिजीबाट बुढीगण्डकीको लाइसेन्स खोसेको थियो । त्यस्तै केही दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा अहिलेको कामचलाउ सरकारले बुढीगण्डकीको लाइसेन्स खोस्नु गलत भएको भन्दै अफू सरकारमा गएपछि त्यसलाई उल्ट्याउने चेतावनी दिएका थिए ।
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध