November 11, 2017

 निर्वाचन भाँड्ने षडयन्त्रमा सरकार : प्रचण्ड

th (2)

२५, कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकार निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।माओवादी उम्मेदवारहरुलाई लक्षित गरी भएका श्रृखलावद्ध आक्रमणमा सरकार जिम्मेवार रहेको उनको दाबी छ ।हतियारसहित पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न कांग्रेसका जिम्मेवार नेताहरुले नै वक्तब्य निकाल्नुले ‘दालमा कुछ काला है’ भन्ने प्रस्ट भएको बताए ।रोल्पा रुकुम जस्ता क्षेत्रमा माओवादी उम्मेदवारमाथि आक्रमण गर्न सरकारले नै निर्वाचन विरोधी शक्तिको प्रयोग हुन सक्ने प्रचण्डको आशंका छ । प्रचण्डले भने, ‘सबै सचेत नागरिकले यसमा खबरदारी गर्न आवश्यक छ ।’

उनले कांग्रेस नाम मात्रको लोकतन्त्रवादी भएको समेत बताए । उनले अघि भने, ‘खासमा लोकतन्त्रवादी हामी हौं, कांग्रेसले शब्दको गलत प्रयोग गरेको छ ।’विचार मिल्ने कम्युष्निट शक्तिहरुवीच एकता र गठवन्धन हुनु सामान्य र सहज भएको भन्दै यसलाई हाउगुजी बनाउनुको साटो कांग्रेसले पनि आफ्नो सुर गरे हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता