November 5, 2017

अछामको नयाँ शक्ति एमालेमा समाहित

१९ कात्तिक, अछाम । नयाँ शक्ति नेपाल अछाम कार्यसमिति आइतबारबाट नेकपा (एमाले) अछाममा समाहित भएको छ ।

नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकाल सहित नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश गरेका हुन् ।प्रतिनिधिसभा अछाम-२ बाट उम्मेद्वारी फिर्ता गरेर ढकाल एमालेमा प्रवेश गरेका हुन् । भण्डारीले भने- ‘एमालेको राष्ट्रिय, एकता र नीतिले देशलाई सार्वभौम र एकतामा जोड दिई समृद्ध बनाउने ठोस योजना छ ।’

नयाँ शक्तिका विदेश विभाग संयोजक रहेका भण्डारीले आगामी दिनमा एमालेमै आफ्नो उर्जावान समय विताउने भनाइ राखे । प्रवेसीहरुलाई एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले टिका र माला लगाएर स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।