पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

१६ कात्तिक, काठमाडौं : मूल्य वृद्धी गरेको २४ घण्टा नवित्दै नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य वृद्धि फिर्ता लिएको छ ।

petrol-oil-pump-telप्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि आज बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहान १० बजेदेखि लागू हुने गरी पहिलेकै मुल्यमा विक्रि गर्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए ।

निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो भने खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद