पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

१६ कात्तिक, काठमाडौं : मूल्य वृद्धी गरेको २४ घण्टा नवित्दै नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मुल्य वृद्धि फिर्ता लिएको छ ।

petrol-oil-pump-telप्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि आज बिहानै बसेको आयल निगमको आकस्मिक बैठकले विहान १० बजेदेखि लागू हुने गरी पहिलेकै मुल्यमा विक्रि गर्ने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जानकारी दिए ।

निगमले हिजो राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो भने खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा