November 1, 2017

बिहीबारदेखि चाइना साउथ एसिया एक्स्पो

१५ बुधबार,काठमडौं : बिहीबार (भोलि) देखि चाइना साउथ एशिया एक्स्पो सुरु हुने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु हुने उक्त एक्स्पोले नेपाल सहित दक्षिण एशियाली क्षेत्रका मुलुकहरुको आर्थिक तथा व्यावसायिक विकासमा सहयोग पुर्याउने विश्वास आयोजकको छ ।

एक्स्पोको आयोजकको रुपमा चाइना साउथ एशिया एक्स्पो सचिवालय रहेको छ भने सहआयोजकको रुपमा यूनान इन्टरनेशनल एक्स्पोजिसन अफेयर्स ब्यूरो रहेको जनाइएको छ ।

आयोजकले यस्तो किसिमको एक्स्पो नेपालमा पहिलो भएको जानकारी दिएको  छ ।  एक्स्पोको उद्घाटन सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले गर्ने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध