सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबार बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन् ।
बितेका ४९ वर्षको तथ्यांक केलाउँदा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो । अघिल्लो वर्ष अहिलेभन्दा एक दिन छिटो मनसुन बाहिरिएको थियो । पछिल्ला वर्षहरुमा मनसुन ढिलो बाहिरिने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले देखाएको छ । नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय