३१ भदौ, काठमाडौं –स्थानीय तह निर्वाचनसँगै दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी पनि सुरु गरेका छन् । एमाले र माओवादी केन्द्रमा धमाधम उम्मेदवारको सिफारिस आउन थालेको छ भने कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने योजना बनाएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । यसको खुलासा आजका पत्रिकाले गरेको छ ।
रेहिंग्याको पीडालाई पनि आजका केही पत्रिकाहरुले पस्केका छन् । मतदाता शिक्षा प्रभावकारी नभएपछि दल र उम्मेदवारहरु मत बदर हुने चिन्तामा परेको विषयलाई पनि केही पत्रिकाले छापेका छन् ।






काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय