September 1, 2017

आजदेखि १३ ठाउँमा सुपथ मुल्य पसल सञ्चालन

भदौ १६ , २०७४ ,काठमाडौँ

सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सहुलियत मुल्य पसल सञ्चालन गर्न लागेको छ ।

चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ पसल सञ्चालन गर्न लागिएको हो ।

सकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान साल्ट्रटेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मुल्य पसल सञ्चालन गर्न लोको आपुर्ति मन्त्रालयले जानकारी दिएको खबर  आजको कारोबार दैनिकमा  छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय