सेयर बजार १८ दशमलव ३३ ले घट्यो

काठमाडौं, १५ भदौ – सेयर बजार परिसुचक नेप्से यो साता लगातार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार १८ दशमलव ३३ अंकले घट्दै १५८० अंकमा आएको छ । दिनभरीमा १६० कम्पनीको ८४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १५ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारका सबै उपसुचकहरु ओरालो लागेका छन् । बैंकिङ १६ दशमलव १५ अंक, होटल ११ दशमलव १३ अंक, विकास बैंक २४ दशमलव ६६ अंक, जलविद्युत १७ दशमलव ३१ अंक, फाइनान्स १० दशमलव २३ अंक, बीमा १४७ अंक, उत्पादनमूलक साढे एक अंक र अन्य पौने दुई अंकले झरेको छ ।

बजारमा सबैभन्दा वढी कारोबार एनआइसी एसियाको ६ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा वढि कमाउनेमा जेनरलफाइनान्सका लगानीकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा