तीन जनासम्म एउटै बेडमा राखेर उपचार !

 

एउटै बेडमा उपचार गराउँदै तीन जना बिरामी


रुपन्देही – लुम्बिनी अञ्चल अस्पताल बुटवलमा बिरामीको चाप अत्याधिक बढेको छ। पछिल्ला दिनमा इर्मेजेन्सीको  एकै बेडमा तीन जना बिरामीको उपचार भइरहेको छ।

प्रकोपजन्य  रोगहरु, भाइरल  टयाफाइड, रुघाखोकी, झाडापखालाका बिरामीहरु बढेका हुन्। दैनिक दुई सय ५० सम्म बिरामी आउने गरेको छन्। अस्पतालको इर्मेजेन्सीमा २६ वटा बेड छन् तर अपुग भएपछि एउटै बेडमा तीन जनासम्म राखेर उपचार गर्नुपरेको इमर्जेन्सीकी इन्चार्ज बबिता बजिमियाले बताइन्। अस्पताल प्रशासनका अनुसार ओपिडीमा पनि बिरामीको चाप बढेको छ । 
 
लुम्बिनी अञ्चल अस्पतालमा ३ सय ८६ बेड क्षमता भएपनि अहिले दुई सयमात्र सञ्चालनमा  आएका छन्। तिमध्ये ७९ बडा प्रसूति बेड हुन्। 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब