अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ बलाकारहरुले राहत अभियान सुरु गरेका छन् ।
कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् ।
सितारामा कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसनमार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि, खाद्यान्न र त्रिपालसहित अन्य राहतको सहयोग सुरु गरेका छन् ।
महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए ।
नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् ।
त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका र्काीले ५१ हजार सहयोगको घोषणा गरेका छन् ।
अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा