कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । Image result for computer

त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने हुन्छ ।

पहिले स्र्टार्ट मेनुमा गएर त्यहाँ रहेको खोजी बक्समा रन टाइप गर्ने

त्यसपछि च्ग्ल् मा क्लिक गरेपछि देखिने रन बक्समा mकअयलाष्न टाइप गरेर ओके गर्ने

आफूलाई अनावश्यक सफ्टवेयरमा ठीक चिह्नलाई हटाइ दिने

ठीक चिह्न हटाउँदा आफूले चिनेका सफ्टवेयर स्काइप, भाइबर, क्रोम, एडोब एजेन्टलगायत मात्र हटाउने

पहिला युजमा आएका तर अहिले नआएका सफ्टवेयरलाई हटाउने

कम्प्युटरको ब्राउजर इन्टरनेट एक्स्प्लोरर, फायरफक्स, क्रोम, सफारी जहिले पनि अपडेटड गरिरहने

कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाउने । यसले कम्प्युटरमा हुने टेम्पोरोरी फाइलले कम्प्युटरलाई भार बढाउँछ रिसाइकल बिनमा भएका फाइलहरू समय समयमा खाली गरिरहने

डेस्कटपमा हुने अनावश्यक फाइल डिलिट गर्ने

इन्टरनेटबाट डाउनलोड गर्दा आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।

कम्प्युटरमा आवश्यक एन्टिभाइरस हुनुपर्छ । कम्प्युटर छिटो खुल्छ र समयमा काम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा