वृषइ उ ए ओ वा वी वु वे वोअनुहारमा कान्ति बढ्नेछ । आकर्षण क्षमता बढ्नेछ । शत्रु पराजित हुनेछन् । शारीरिक परि श्रम बढ्नेछ । सञ्चित धन खर्च हुनेछ ।
मिथुनका कि कु घ ङ छ के को हाअनावश्यक विवाद बढ्नेछ । दैनिक कार्य प्रभावित हुनेछन् । सामाजिक अपमान सहनुपर्ला । व्यापारिक क्षेत्रमा भय हुनेछ । बुद्धि बढ्नेछ ।
कर्कटही हु हे हो डा डि डु डे डोआय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
सिंहमा मि मू मे मो टा टी टु टेरोजगारको अवसर मिल्नेछ । मानसिक चिन्ता रहनेछ । कर्ममा निष्ठता बढ्नेछ । महŒवपूर्ण कार्यमा सफलता मिल्नेछ । सञ्चित धन खर्च हुनेछ ।
कन्याटो प पी पु ष ण ठ पे मोकार्यप्रति नैराश्यता बढ्नेछ । आध्यात्मिक कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ । सभा सम्मेलनमा सहभागिताको अवसर बढ्नेछ । पदोन्नति हुनेछ ।
तुलार री रु रे रो ता ती तू तेस्वास्थ्यमा समस्या देखा पर्नेछ । आम्दानीको स्रोत सबल हुनेछन् । खर्चमा वृद्धि हुनेछ । मित्र बढ्नेछन् । संकट सामना गर्नुपर्ला । बुद्धि बढ्नेछ ।
वृश्चिकतो ना नी नू ने नो या यि युकुरा काट्नेहरू सक्रिय हुनेछन् । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ । शारीरिक स्फूर्ति बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
धनुय यो भा भी भू ध फा ढ भेआलोचना सहनुपर्ला । विवादित कार्य हुनेछन् । धन आर्जनको अवसर मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । अध्ययनमा रुचि लाग्नेछ ।
मकरजो जा जी खी खू खे खो गा गीबौद्धिकताको सम्मान हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । दैवीय शक्तिमा विश्वास बढ्नेछ । अपेक्षाकृत लाभ मिल्नेछ । बुद्धि बढ्नेछ ।
कुम्भगू गे गो सा सी सु से सो दकर्मप्रति विश्वास बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ । रोकिएका काम पूरा हुनेछन् ।
मीनदि दू थ भ ञ दे दो चा चीशारीरिक स्फूर्ति बढ्नेछ । नेतृत्वको अवसर प्राप्त हुनेछ । मनोरञ्जमा समय बित्नेछ । वाहन सुख मिल्नेछ । यात्रा हुन सक्छ ।काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न