अन्ततः नयाँ शक्ती छोडेर माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा र रामकुमार शर्मा

Jha-Party-Prabesh-Onlinepanaकेही समय अगाडि प्रचण्ड नेतृत्वको माओवादी छाडेर बाबुराम भट्टराई नेतृवको नयाँ शक्ति नेपालमा गएका नेताहरु रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमै फर्किएका छन्।

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनीहरुले माओवादी केन्द्र फर्केर क्रियाशील रहने प्रतिवद्धता जनाएका हुन्।छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प समेत गरेका थिए।

एमाले हुँदै तत्कालीन एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा पछि बाबुराम भट्टराईसँगै नयाँ शक्ति पार्टीमा लागेका थिए।नयाँ शक्ति पार्टीले स्पस्ट कार्यदिशा ल्याउन नसकेको, पार्टी व्यक्ति केन्द्रीत भएको भन्दै केही समय अगाडिदेखि झाले असन्तुष्टि जनाउँदै आएका थिए।केही समय अगाडि झा एमालेमा प्रवेश गर्ने हल्ला चले पनि उनले एमाले मधेसका पक्षमा नरहेको भन्दै उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा