फ्लुको संक्रमण तीव्र बन्दै गएको छ । स्वाइन फ्लुका कारण बिहीबारसम्ममा ६ जनाको मृत्यु भएको र ८३ जनामा संक्रमण देखिएको पत्रपत्रिकाहरुले आज छापेका छन् ।
मुग्लिन–नारायणगढ सडक खण्डमा दिनहुँजसो खस्ने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् । फेवाताल क्षेत्र अतिक्रमण गर्दै १६ सय रोपनी व्यक्तिका नाममा दर्ता गरिएको तथ्य पनि आजका पत्रिकामा पढ्न पाइन्छ ।






काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय