बारा – जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ ।घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ ।
सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी ९ महिने छोरी किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
चलितर मुखियाका जेठी र कान्छी श्रीमतीपट्टिका छोराहरुबीच झडप भएको खबर आजको कान्तिपुरमा छ ।
दीपा मुखीया पक्षले इन्द्र मुखीयाको परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
९ महिने छेरीलाई काखमा लिएर घरमा लुकिछिपी बसिरहेकी सुदामालाई बाँसको भाटा लिएर घरम प्रवेश गरेका पाँच छ जनाको समूहले कुटपिट गरेको थियो ।
सुदामालाई भाटाले कुट्दा शिशुको टाउकोमा समेत चोट लागेको थियो । आत्रमण्बाट ३० बर्षीया सुदामा ससुरा इन्द्र मुखिया, देवर लालुलगायत घाइते छन् । सुदामाका पति रोजगार सिलसिलामा विदेशमा छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय