आईपीजी प्रकरणमा नयाँ ट्वीस्टः गोपाल पराजुली नेतृत्वको पूर्ण इजलासमा सुनुवाई सुरु

Supreme-Court२२ असार, काठमाडौं । आईजीपी प्रकरणले नयाँ मोड लिएको छ । बिहीबार कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको नयाँ पूर्ण इजलासमा बहस सुरु भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले तोकेको पूर्ण इजलासमा रहेका न्यायाधीश जगदिश शर्माले उमेरहदका कारण अवकास पाएपछि नयाँ इजलास गठनको बाटो खुलेको हो ।

 

बिहीबार पराजुलीले आफूसहित ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोतम भण्डारीको पूर्ण इजलास तोकेका छन् ।

र, अहिले बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित