प्रभु साहले शहरी विकास मन्त्रालयको जिम्मा पाए

Prabhu-saha२ असार, काठमाडौं । बिना विभागीय मन्त्री प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्री साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।देउवा प्रधानमन्त्री बनेपछि जेठ २४ गते तीन जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीसहितको मन्त्रीमण्डाल विस्तार गरेका थिए ।अर्काे चरणको मन्त्रिमण्डल विस्तार भने दोस्रो चरणको चुनाव पछि हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा