June 12, 2017

यसरी ठगिन्छ दिल्लमा नेपाली

जेठ २९, नयाँदिली -वैदेशिक रोजगारी तथा  विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् ।केही महिनायता आफुहरु ठगिएको भन्दै दिल्लस्थित नेपाली दुतावामा उजुरी गर्नेको संख्या बढेको छ ।दिनहुँजसो दुतावासमा ठगिएका उजुरी आईरहेका छन् ।

दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बुझाउनुअघि परामर्श लिन दुतावास आउनेको संख्या भने शुन्यप्रा छ । अधिकारहीका अनुसार पहिल्यै परामर्श गर्न आए ठगिने सम्भावना कम हुन्छ ।दिल्लीबाट भिसा लगाइ तेस्रो मुलुक पठाउने प्रलोभन देखाएर ल्याउने र पैसा असुलेपछि फरार हुने घट्ना बढिरहेको छन् ।यस्ता ठगिका घट्नामा भने प्राय नेपाली नै संलग्न हुने गरेका छन् । विशेषतः नेपाल र भारतमा ठगी गर्ने गिरोहको सञ्जाल नै सक्रिय छ ।पहिलो नेपालमा रहेका दलाले दिल्लीबाट अन्य मुलुक लैजाने भन्दै दिल्ली पठाउने र यहा अर्को दलाल संलग्न हुने गरेको पाईएको छ,  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित