June 12, 2017

यसरी ठगिन्छ दिल्लमा नेपाली

जेठ २९, नयाँदिली -वैदेशिक रोजगारी तथा  विद्यार्थी भिसामा पढ्न पठाउने आश्वान दिदै नेपाली युवायुवतीलाई ठगी गर्ने घट्ना पछिल्ला दिनमा बढ्दै गएका छन् ।केही महिनायता आफुहरु ठगिएको भन्दै दिल्लस्थित नेपाली दुतावामा उजुरी गर्नेको संख्या बढेको छ ।दिनहुँजसो दुतावासमा ठगिएका उजुरी आईरहेका छन् ।

दिल्लीबाट तेस्रो मुलुक जाने विषयमा बुझ्न या पैसा बुझाउनुअघि परामर्श लिन दुतावास आउनेको संख्या भने शुन्यप्रा छ । अधिकारहीका अनुसार पहिल्यै परामर्श गर्न आए ठगिने सम्भावना कम हुन्छ ।दिल्लीबाट भिसा लगाइ तेस्रो मुलुक पठाउने प्रलोभन देखाएर ल्याउने र पैसा असुलेपछि फरार हुने घट्ना बढिरहेको छन् ।यस्ता ठगिका घट्नामा भने प्राय नेपाली नै संलग्न हुने गरेका छन् । विशेषतः नेपाल र भारतमा ठगी गर्ने गिरोहको सञ्जाल नै सक्रिय छ ।पहिलो नेपालमा रहेका दलाले दिल्लीबाट अन्य मुलुक लैजाने भन्दै दिल्ली पठाउने र यहा अर्को दलाल संलग्न हुने गरेको पाईएको छ,  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा