मोदीभन्दा अमिरलाई बढी रुचाउँछन् चिनियाँहरु

amir-khan-china

एजेन्सी, ११ जेठ । अहिले बलिउडमा बाहुबलीको चर्चा कम नहुँदै उता चीनमा भने आमीरको चर्चा सरु भएको छ । अमिरको फिल्म दङ्गल भारतमा मात्र सफल नभएर अन्तराष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुल्ने क्रममा रहेको छ । यसैगरी हालैमा दङ्गल चीनको सर्वाधिक कमाई गर्ने फिल्म बन्न सफल भएको छ ।

यसै फिल्मका कारण आमीर खानले चिनीयाहरुको मन जितेका छन् । यससँगै चीनको सामाजिक सञ्जालको साइट वीबोमा अहिले अमिरका फ्यानहरुको भीड लागेको छ र त्यसको सङ्ख्या मोदीको फलोअर्स् भन्दा पनि बढी रहेको बताइएको छ ।

दङ्गलको चर्चा चीनमा बढेसँगै अमिरको फ्यान फलोइङ पनि त्यहाँ बढ्ने क्रममा रहेको छ । चीनमा बलिउड कलाकारहरु कमै चर्चामा छन् । थ्री इडियट्स चीनमा रिलिज भएदेखि नै अमिरका त्यहाँ थुप्रै फ्यानहरु थिए । ज्याकी च्यानले समेत उनको तारिफ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै