नायिकाले लगाइन् निर्मातामाथि यौन शोषणको आरोप

 

नायिकाले_लगाइन्_निर्मातामाथि_यौन_शोषणको_आरोप8336-750x481
काठमाडौँ । ‘सही पकडे है’ डायलगबाट चर्चित भएकी र ‘भाभीजी घर पर हैं’ सिरियलमा समेत काम गरिसकेकेकी शिल्पा सिन्देले निर्माता सञ्जय कोहलीमाथि यौन र मानसिक उत्पीडनको आरोप लगाएकी छन् ।

उनले पालघर जिल्लाको वाल्वी प्रहरीमा यौन उत्पीडनको आरोपपत्र समेत दर्ता गराएकी छन् । शिल्पा सिन्देले भनिन्, ‘निर्माता सञ्जय कोहलीले मलाई तिमी मेरो ध्यान राख, म तिम्रो ध्यान राख्नेछु भने । उनले तीन–चार पटक मलाई अंगालो मारेर संवेदनशील स्थानमा समेत छोए ।’ सिन्देले यौन उत्पीडनको उजुरी एक वर्ष पछि गरेको विषयमा भने आफू विरामी परेको उल्लेख गरेकी छन् । उनले आर्टिस्ट एशोसिएसनमा यौन उत्पीडनका बारेमा जानकारी दिएकी थिइन् ।

उनले भनिन्, ‘यो उद्योगमा बलात्कारजता कुनै चिज हुँदैनन् र अनुचित रुपमा छुने काम हुन्छ । यसमाथि म प्रतिक्रिया दिन सक्दिन ।’ शो का निर्माताले एक बयानमा उनले सिन्देको आरोप आधारहीन भएको दाबी गरेका छन्। आजको राजधानी दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि