सनराईज बैंकले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकले रु.१००।– अंकित दरका १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, गरिमा विकास बैंकले १० बराबर ७ को अनुपातमा रु.१००।– अंकित दरका ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद शेयर निष्काशनको लागि निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।
बैँकको समाचार डटकमको अनुसार यसैगरी गुडविल फाइनान्स लिमिटेडले १० बराबर ६ को अनुपातमा रु.१००।– अंकित दरका २७ लाख २२ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग