तसलिमा नसरिन नेपालमा, सुरक्षाका लागि विशेष प्रहरी टोली परिचालन

काठमाडौं, ७ चैत्र । चर्चित बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन्। आईतबार अपरान्ह काठमाडौंमा आएकी उनलाई राजधानीको अन्नपूर्ण होटलमा राखिएको छ ।

Taslima_Nasrin_portraitसाउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी काठमाडौं आइपुगेकी उनलाई नेपाल सरकारले विशेष सुरक्षा प्रदान गरेको छ । प्रहरी निरिक्षकको एक टुकडीले उनलाई विशेष सुरक्षा दिएको छ ।

आयोजकको आग्रहपछि महानगरिय प्रहरी परिसरले उनलाई विशेष सुरक्षा दिएको स्रोतको दाबी छ । सन् १९३२ अगष्टमा बंगलादेशमा जन्मिएकी नसरीनलाई सरकारले १९९५ मा देश निकाला गरेको थियो । उनको साहित्यले त्यहाँको धर्म ग्रन्थमाथि प्रहार गरेको सरकारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा