March 17, 2017

जमिन खन्दा के भेट्टाए जोसले ? जसले उनको भाग्य चम्कियो

jos-myariyana

मानिसको भाग्य कुनबेला कसरी र कहाँ बदलिन्छ, त्यो कसैलाई थाहा हुँदैन । यस्तै कोलम्बियाका एक ६५ वर्षीय जोस म्यारियेना कार्टोलाससँग भयो । उनले कहिल्यै पनि सोचेका थिएनन् कि एक दिन आफ्नो भाग्य यसरी चम्किन्छ भन्ने ।
जमिन खन्ने क्रममा जोसले यति ठूलो रकम भेट्टाए कि जुन सुन्दा पनि अचम्ममा परिन्छ । एकदिन जब उनी जमिन खनिरहेका थिए, सोही क्रममा उनको नजर एक निलो ग्यालेनमा पर्‍यो । पहिले त उनले कुनै साधारण डब्बा होला भन्ने सोचे, जसलाई कसैले लुकाएर राखेको होला । त्यसपछि उनको उक्त निलो डब्बालाई बाहिर निकाले । उनलाई निकै नै उत्सुकता जाग्यो र खोले । जब जोसले डब्बा खोले, उनको होस नै उड्यो ।
त्यो निलो डब्बाभित्र एक होइन, दुई होइन, करिब चार हजार करोड रकम थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा