काठमाडौं, २१ फागुन । नयाँ शक्ति नेपालले पार्टीको केन्द्रीय परिषदबाट ३३ जना सदस्यहरुलाई जिम्मेवारी मुक्त गरेको छ भने पाँच सय ९६ जनालाई थप गरेको छ ।
यसअघि भदौमा ४ सय ६ जनालाई केन्द्रीय परिषदमा थप गर्दा विवाद भएपछि उक्त निर्णय तत्कालको लागि स्थगित गरिएको थियो । यही फागुन ९ र ११ गते बसेको पार्टीको राजनीतिक समितिको बैठकमा संगठन विभाग तथा कार्यदलले गृहकार्य गरी पेश गरेको केन्द्रीय परिषद सदस्यहरुको थप नामावली अनुमोदन भएको नयाँ शक्तिका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए ।
हटाइएको सदस्यहरुमा पार्टी परित्याग गरेका र पार्टीमा निष्क्रिय रहेका नेताहरु रहेका छन् । यस्तो केन्द्रीय परिषदमा हटाइएको र थपिएको नामावली-
हटाइएका ३३ नेताहरुको सूचि
थप गरिएका चार सय ९६ नेताहरुको सूचि
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित