o
१२ फागुन, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित हुने लगभग सबै राष्ट्रिय दैनिकहरुले निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र भारतले अरुण तेस्रो जलबिद्युत परियोजना बनाइदिने समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
आजको कान्तिपुर दैनिकले फ्रन्टपेजमा बैशाख १६ मा उम्मेदवारी दर्ता भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ भने अर्को समाचार अरुण तेस्रो बन्ने भन्ने छ ।
निर्वाचन कार्यतालिकाका अलावा सरकारले हचुवाका भरमा कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेर नेपालको कुटनीति ओरालो लागेको समाचारलाई आजको नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ ।
आजको अन्नपूर्ण पोस्टले बिद्युत आपुर्ती निरन्तर शिर्षकमा कुलमान घिसिङको भनाइसहितको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ । आइजीपी बिबादबारे बहस सुरु भएको समाचार पनि उसको फ्रन्टपेजमा छ ।
नयाँ पत्रिका, गोखरापत्र दैनिक लगायतले निर्वाचन कार्यतालिकाबारेको समाचारलाईनै फ्रन्टपेजमा छापेका छन् ।
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत
३० भदौ,काठमाडौं । संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा
२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा
२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign