भारी मतले राप्रपा अध्यक्षमा कमल थापा विजयी

rpp-mahadibesan-9-768x294काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा विजयी भएका छ । थापा २८ सय ४ मत ल्याएर  विजयी भएका हुन् ।उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणाले दुईसय ५१मत मात्र ल्याएका छन् । कुल ३१ सय ३६ मत खसेकोमा त्यसमध्ये ८१ मत बदर बदर हुन पुगेको नेता राजाराम बर्तौलाले जानकारी दिए |
नवनिर्वाचित अध्यक्ष थापाले  भने, अब राप्रपालाई वैकल्पिक राजनीतिक शक्ति बनाउछौ  ।’

पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउनका लागि पार्टीभित्रका सबै पक्षलाई समेटेर ठूलो पार्टी बनाउने उनले बताए ।

अध्यक्ष चयनका लागि आज मतदान भएको थियो भने साँझ नै मतपरिणाम आएको हो । गत मंसिर ६ मा दुई राप्रपाबीच एकीकरण भएसँगै शुक्रबारदेखि राप्रपाको एकता महाधिवेशन भएको थियो ।
यसैबीच केन्द्रीय सदस्यको निर्वाचन भने भोलि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा