February 20, 2017

युवा बेच्न बन्द गर !,सर्टिफिकेटको मूल्य कति हो? भन्दै राष्ट्रवादि बिधार्थि संघ उत्रिएपछि ..

प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।

काठमाडौ ।राष्ट्रवादि बिधार्थि संघले राष्ट्रिय प्रजातन्त्र दिबशको अवसरमा प्रजातन्त्र देखि गणतन्त्रसम्म अाईपुग्दा पनि बिधार्थि र युवावर्गको अवस्थामा कुनै परिवर्तन नअाएको भन्दै राजनीतिक परिवर्तन मात्रको अौचित्यमाथि प्रतिकात्मक बिरोध स्वरुप स्वदेशमै गरिखाने वातावरण निर्माण ,बन्द 5उधोगधन्दा सुचारु गरिनुपर्ने ,नेपाली अनुहारमा बिदेशी चलखेल वढेको सम्ममा चिन्ता व्यक्त गरेको छ।संघको केन्द्रीय कार्यालय थापाथलिवाट सुरु भएको र्यालि शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।कार्यक्रमलाई संघका केन्द्रीय संयोजक तारा प्रकाश अर्याल लगायतले सम्बोधन गर्नुभएको थियोे ।स्मरण रहोस संघले स्ववियु निर्वाचनको अौचित्यमाथि राजनितीक भर्ति केन्द्र मात्रै बनेको भन्दै निर्वाचन बहिष्कारको माग 4उठाँउदै अाएको छ।कार्यक्रमका केही तस्बिरहरू :7

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय