February 16, 2017

महिनावारी हुँदा शौचालय जाँदैनन् महिला फागुन ५

धनगढी – सुदूरपश्चिमका सबै जिल्लामा अहिले सरसफाइको अभियान चलिरहेको छ । उक्त अभियानमा महिनावारी भएका महिला भने लाग्न सकिरहेका छैनन् ।

जिल्लाहरु खुला दिशामुक्त घोषणा हुने क्रम जारी रहेको भएपनि महिनावारी भएका महिलाले भने अझै पनि चर्पाीको प्रयोग नगरिरहेको पाइएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

अछाम जिल्लामा महिनावारी हुने महिलामा ३९ प्रतिशतले चर्पी प्रयोग नगर्ने तथ्यांकले देखाएको छ । सुदूरपश्चिमका ९ जिल्लामध्ये ५ वटा जिल्ला खुलला दिशामुक्त घोषणा भइसकेको छ ।

सरसफाई तथा खानेपानीको पहुँचबाट सुदूरपश्चिमाञ्चल क्षेत्र देशको सबैभन्दा अगाडि रहेको छ । सरसफाइमा सुदूरपश्चिममा ९९ प्रतिशत र खानेपानीमा ८८ प्रतिशत पहुँचमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि