काठमाडौँ, २९ माघ । नेकपा एमालेलाई मधेशी विरोधी पार्टीका रुपमा आरोप लगाइरहेका बेला मधेशी नेताहरु एमालेमा प्रवेश गरेका छन् । दैनिक नेपालमा समाचार छ |
नेकपा एमालेको मुख्यालय धुम्बाराहीमा शनिबार आयोजित विशेष कार्यक्रममा सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं मुस्लिम विभाग प्रमुख गुलाव सरोवर शेख (रौतहट), सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा (रौतहट), केन्द्रीय पार्षद एवं सल्लाहकारहरु जोगेन्द्रप्रसाद यादव (पर्सा), जितेन्द्र तिवारी (बारा) तथा साहित्यकार शान्ति चौधरी (बारा) लगायत एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।